राष्ट्रिय फुटबल - Khel Sarokar
राष्ट्रिय फुटबल समाचार
थप समाचार
Main News

चर्च ब्वाइज र एनआरटीबीचकाे खेल बराबरीमा रोकियाे

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी क्लव चर्च ब्वाइज र एनआरटीले बराबरीको खेल खेलेको छ ।

मंगलबार भएको खेलमा चर्च ब्वाइज लिगको पुछारबाट दोस्रो स्थानमा रहेको एनआरटीसँग २&nda...

Main News

सहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु भइरहेका छन् ।

छैटौँ चरण अन्तर्गत आज मंगलवार दुई खेल हुँदैछन् । दुवै खेलहरु दिउँसो २ बजेबाट सुरु हुदैछन् ।

लिग अन्तर्गत आज एक...

Main News

भुटान राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेन मछिन्द्र एफसीमा संलग्न

भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

२६ वर्षीय चेन्चो हाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्नका लागि कामठम...

Main News

साफ यू–१७ महिला च्याम्पियनसिप आज देखि , नेपाल भारत संग ३ बजे खेल्ने

पाँच राष्ट्र दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२३ सोमबार (आज) कमलापुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा सुरु हुँदैछ ।

बंगलादेश फुट...

Main News

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज मंगलबार तीन खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार तीन खेलहरू हुँदै छन् ।

पहिलो खेल जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा  प्रतिस्पर्धा हुनेछ । जावल...

Main News

सहिद स्मारक लिग ए डिभिजन : २–१ गोलले हिमालयन शेर्पा पराजित, खुमलटार चौथो स्थानमा

सहिद स्मारक लिग ए डिभिजन अन्तर्गत खुमलटारले हिमालयन शेर्पालाई आज सोमबार भएको खेलमा २–१ गोलको अन्तरले हराएको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एक।एक गोल गर...

Main News

ए डिभिजन लिग: आज भएकाे खेलमा मनाङ र मच्छिन्द्रकाे गोलरहित बराबरी , आर्मी र न्यूरोडको पनि बराबरी

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आइतबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेलेसँगै साविक विजे...

Main News

शहिद स्मारक ए डिभिजन लिगकाे तेस्रो चरण आजदेखि सुरु

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबारदेखि तेस्रो चरणका खेलहरु हुँदैछन्।

लिगको तेस्रो चरण अन्तर्गत आज शुक्रबार दुई खेल हुनेछन्। एक खेल दशरथ रंगशाला र अर्को एक खेल...

Main News

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबकाे जित

विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित  हासिल रहेका छन् ।

च्यासल फुटबल मैदानमा आज बिहीबार भएको खेलमा आर्मीले मछिन्...

Main News

शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबकाे बराबरी गाेल

सहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् ।
च्यासल मैदानमा भएको खेलमा थ्री स्टारले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन ।&nb...

Main News

शहीद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइजद्वारा एफसी खुमलटार ३-१ गोलले पराजित

शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको ए डिभिजनमा बढुवा भएका दुई क्लबबीचको भिडन्तमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३-१ गोलले...

Main News

सहीद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मंगलवार दुई खेलहरु हुँदैछन् ।

आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाइटेड र एफसी खु...