नोभेम्बर २० मा कतारमा सुरु हुने विश्वकप किक अफ हुनुअघि विश्वकप ट्रफी अन्ततः कतारमा पुगेको छ ।
यस वर्षको विश्वकपका लागि छनोट भएका सबै ३२ राष्ट्रहरूको भ्रमणपछि ट्रफीलाई कतारमा अनावरण गरिएको...
समूह ए
कतार :
गोलरक्षक – साद अलसिब, मेसाल बर्साम र युसेफ हसन
डिफेन्डर – पेड्रो मिगुएल,...