के ब्राजिलले दुई दशकको प्रतीक्षा अन्त्य गर्छ? - Khel Sarokar

के ब्राजिलले दुई दशकको प्रतीक्षा अन्त्य गर्छ?

Khel Sarokar

खेल सरोकार

के ब्राजिलले दुई दशकको प्रतीक्षा अन्त्य गर्छ?

के २०१८को रसिया विश्वकपमा क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको ब्राजिलले एडेनोर लियोनार्डो बच्ची युगलाई परिभाषित गर्न सक्छ? रसियाको कजानमा भएको खेलमा रोबर्टो मार्टिनेजको टोली बेल्जियमले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई क्वाटरफाइनलमा २–१ गोलले  पराजित गर्यो । मार्टिनेजले दाहिनेतर्फबाट  रोमेलु लुकाकुलाई आक्रमणका लागि खेलाउने रणनीतिले सबैलाई आश्चर्यचकित पारेका थिए ।

प्रतिक्रिया